काठमाडौं। सविन केसी र महेश राईको गोलमा खुमलटार युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा रानी पोखरी कर्नर टीम (आरसिटी) लाई ३–० ले पराजित गरेको छ। 

जितसँगै खुमलटार युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ। लगातार दोस्रो जित हासिल गरेसँगै खुमलटार युथको ६ अंक भएको छ। बाँसबारी र सातदोबाटो युथ क्लबको पनि समान ६ अंक छ। तर गोलअन्तरमा खुमलटार शीर्ष स्थानमा उक्लिएको हो। खुमलटारले यसअघि मध्यपुर युथ एसोसिएसनलाई १–० ले पराजित गरेको थियो। 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा खुमलटारले २५औं मिनेटमा अग्रता लिएको थियो। महेन्द्र राईले गरेको गोलमा खुमलटारले अग्रता लिएको हो। त्यसपछि सविनले लगातार दुई गोल थप्दै खुमलटारलाई सहज जित दिलाए। सविनले ३५औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरे भने ६१औं मिनेटमा अर्को गोल थपेपछि खुमलटारको तीन अंक पक्का भएको हो। 

प्रतियोगितामा आरसीटीको यो पहिलो हार हो। आसीटीले पहिलो खेलमा झम्सीखेल युथ क्लबसँग १–१ को बराबरी खेलेको थियो। आजै दोस्रो खेलमा झम्सीखेल युथले नयाँ वस्ती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। 

" /> काठमाडौं। सविन केसी र महेश राईको गोलमा खुमलटार युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा रानी पोखरी कर्नर टीम (आरसिटी) लाई ३–० ले पराजित गरेको छ। 

जितसँगै खुमलटार युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ। लगातार दोस्रो जित हासिल गरेसँगै खुमलटार युथको ६ अंक भएको छ। बाँसबारी र सातदोबाटो युथ क्लबको पनि समान ६ अंक छ। तर गोलअन्तरमा खुमलटार शीर्ष स्थानमा उक्लिएको हो। खुमलटारले यसअघि मध्यपुर युथ एसोसिएसनलाई १–० ले पराजित गरेको थियो। 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा खुमलटारले २५औं मिनेटमा अग्रता लिएको थियो। महेन्द्र राईले गरेको गोलमा खुमलटारले अग्रता लिएको हो। त्यसपछि सविनले लगातार दुई गोल थप्दै खुमलटारलाई सहज जित दिलाए। सविनले ३५औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरे भने ६१औं मिनेटमा अर्को गोल थपेपछि खुमलटारको तीन अंक पक्का भएको हो। 

प्रतियोगितामा आरसीटीको यो पहिलो हार हो। आसीटीले पहिलो खेलमा झम्सीखेल युथ क्लबसँग १–१ को बराबरी खेलेको थियो। आजै दोस्रो खेलमा झम्सीखेल युथले नयाँ वस्ती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। 

"> ‘बी’ डिभिजन लिग: लगातार दोस्रो जितसँगै खुमलटार युथ शीर्ष स्थानमा: Dekhapadhi
‘बी’ डिभिजन लिग: लगातार दोस्रो जितसँगै खुमलटार युथ शीर्ष स्थानमा <p style="text-align:justify">काठमाडौं। सविन केसी र महेश राईको गोलमा खुमलटार युथ क्लबले आज शहीद स्मारक &lsquo;बी&rsquo; डिभिजन लिगमा रानी पोखरी कर्नर टीम (आरसिटी) लाई ३&ndash;० ले पराजित गरेको छ।&nbsp;</p> <p style="text-align:justify">जितसँगै खुमलटार युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ। लगातार दोस्रो जित हासिल गरेसँगै खुमलटार युथको ६ अंक भएको छ। बाँसबारी र सातदोबाटो युथ क्लबको पनि समान ६ अंक छ। तर गोलअन्तरमा खुमलटार शीर्ष स्थानमा उक्लिएको हो। खुमलटारले यसअघि मध्यपुर युथ एसोसिएसनलाई १&ndash;० ले पराजित गरेको थियो।&nbsp;</p> <p style="text-align:justify">सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा खुमलटारले २५औं मिनेटमा अग्रता लिएको थियो। महेन्द्र राईले गरेको गोलमा खुमलटारले अग्रता लिएको हो। त्यसपछि सविनले लगातार दुई गोल थप्दै खुमलटारलाई सहज जित दिलाए। सविनले ३५औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरे भने ६१औं मिनेटमा अर्को गोल थपेपछि खुमलटारको तीन अंक पक्का भएको हो।&nbsp;</p> <p style="text-align:justify">प्रतियोगितामा आरसीटीको यो पहिलो हार हो। आसीटीले पहिलो खेलमा झम्सीखेल युथ क्लबसँग १&ndash;१ को बराबरी खेलेको थियो। आजै दोस्रो खेलमा झम्सीखेल युथले नयाँ वस्ती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्