इङ्लिस प्रिमियर लिगको क्लब उल्भरह्याम्पटन घरेलु मैदानमा सम्पन्न पहिलो लेगमा ४–० को नतिजा लिएर बार्सिलोना गएको थियो।

कालेरीले १६औं मिनटमा गरेको गोलमा स्पानियोलले अग्रता लिएको थियो। २२औं मिनेटमा उल्भरह्याम्पटनका एडमा ट्राउरेले बराबरी गोल फर्काए।

कालेरीले ५७औं मिनेटमा गरेको गोलमा स्पानियोलले पुनः अग्रता लियो। ७९औं मिनेटमा म्याट डोहार्टीले फेरी बराबरी गोल फर्काए।

अन्तिम मिनेटमा कालेरीले ह्याट्रिक गरे पनि टीमलाई अघिल्लो चरण पुर्याउन भने सकेनन्।

‘‘खेलाडीको प्रदर्शनबाट मलाई गर्व लागेको छ,’’ उल्भरह्याम्पटनका  प्रशिक्षक नुनो स्प्रिटोले भने, ‘‘क्लबका लागि यो ठुलो उपलब्धि हो। हामी खुसी छौं र यो यात्रालाई निरन्तरता दिनेछौं। कडा मिहिनेत गर्नेछौं।’’

उल्भरह्याम्पटन युरोपियन प्रतियोगिताको अन्तिम १६ स्थान बनाउन सफल भएको सन् १९७१/७२ को सिजन यो पहिलो पटक हो।

१९७१/७२ को सिजन उल्भरह्याम्पट युइएफए कपको फाइनलमा पुगेको थियो।

अन्य खेल

गएराति नै सम्पन्न अन्य खेलमा इटालियन क्लब इन्टर मिलानले लुडोगोरेट्ज राजग्राडलाई २–१ ले हराउँदै समग्रमा ४–१ को नतिजासहित अन्तिम १६ मा स्थान बनायो।

स्पेनिस क्लब सेभियाले सिएफआर क्लुजसँग गोलरहित बराबरी खेले पनि अवे गोलका आधारमा अन्तिम १६ मा स्थान बनाउन सफल भयो। सेभियाले अवे खेलमा १–१ को बराबरी खेलेको थियो।

साख्तर डोनेक्सले बेनफिकासँग ३–३ को बराबरी खेले पनि समग्रमा ५–४ को नतिजा निकाल्दै अन्तिम १६ मा स्थानमा बनायो।

आयाक्स भ्रमणमा रहेको गेटाफे २–१ ले पराजत भए पनि समग्रमा ३–२ को नतिजासहित अन्तिम १६ मा स्थान बनायो।

"> घरेलु मैदानमा आर्सनल स्तब्ध: Dekhapadhi
घरेलु मैदानमा आर्सनल स्तब्ध
काठमाडौं। कप्तान पिइरे–इमेरिक औबमेयाङले गोलको राम्रो अवसर सदुपयोग गर्न नसक्दा आर्सनल अप्रत्यासित रूपमा युरोपा लिगको अन्तिम ३२ बाट बाहिरिएको छ।

इङ्लिस क्लब आर्सलन अवे गोलका आधारमा ओलम्पिकोससँग पराजित भएको हो।

५३औं मिनेटमा पपे अबोउ सिसेले गरेको गोलमा ओलम्पिकोसले अग्रता लिएको थियो।

निर्धारित ९० मिनेटको समय समग्रमा १–१ को बराबरी भएपछि खेल थप समयमा धकेलिएको थियो।

थप समय सकिन सात मिनेट बाँकी छँदा औबमेयाङले दर्शनीय गोल गर्दै आर्सनललाई अग्रता दिएका थिए।

तर, अन्तिम मिनेटमा युसफ एल अरबीले गोल गरेपछि ओलम्पिकोस अवे गोलका आधारमा अन्तिम १६ मा स्थान बनाउन सफल भयो।

कसैको निगरानीमा नरहेका औमबेयाङले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार बाहिरिएको थियो। यससँगै प्रशिक्षक मिकेल अर्टेटाले सन् २०२० मा पहिलो पराजय भोगे।

आर्सनलले ७७ मिनेटसम्म विपक्षी पोष्टमा गतिलो प्रहार गर्न सकेको थिएन।

घरेलु मैदानमा १–० ले पराजित भएको ओलम्पिकोसले इमिरेट्स रंगशालामा २–१ को नतिजा निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो।

‘‘ओलम्पिकोसका लागि आजको रात ऐतिहासिक रह्यो। नतिजा आफ्नो ठाँउमा छ, तर युरोपा लिगमा जारी सिजन हामीले गरेको प्रदर्शनका आधरमा हामी अघिल्लो चरणका हकदार थियौं,’’ आर्सनलका प्रशिक्षक आर्टेटाले भने।

‘क्लबका लागि ठुलो उपलब्धि’

आर्सनलको यात्रामा पूर्णविराम लाग्दा अर्को इङ्लिस क्लब उल्भरह्याम्पटन भने अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ।

घरेलु टोली स्पानियोलका जोनाथन कालेरीले ह्याट्रिक गरेपछि उल्भरह्याम्पटन ३–२ ले पराजित भए पनि समग्रमा ६–३ को नजिता निकाल्दै अघिल्लो चरण प्रवेश गरेको हो।

इङ्लिस प्रिमियर लिगको क्लब उल्भरह्याम्पटन घरेलु मैदानमा सम्पन्न पहिलो लेगमा ४–० को नतिजा लिएर बार्सिलोना गएको थियो।

कालेरीले १६औं मिनटमा गरेको गोलमा स्पानियोलले अग्रता लिएको थियो। २२औं मिनेटमा उल्भरह्याम्पटनका एडमा ट्राउरेले बराबरी गोल फर्काए।

कालेरीले ५७औं मिनेटमा गरेको गोलमा स्पानियोलले पुनः अग्रता लियो। ७९औं मिनेटमा म्याट डोहार्टीले फेरी बराबरी गोल फर्काए।

अन्तिम मिनेटमा कालेरीले ह्याट्रिक गरे पनि टीमलाई अघिल्लो चरण पुर्याउन भने सकेनन्।

‘‘खेलाडीको प्रदर्शनबाट मलाई गर्व लागेको छ,’’ उल्भरह्याम्पटनका  प्रशिक्षक नुनो स्प्रिटोले भने, ‘‘क्लबका लागि यो ठुलो उपलब्धि हो। हामी खुसी छौं र यो यात्रालाई निरन्तरता दिनेछौं। कडा मिहिनेत गर्नेछौं।’’

उल्भरह्याम्पटन युरोपियन प्रतियोगिताको अन्तिम १६ स्थान बनाउन सफल भएको सन् १९७१/७२ को सिजन यो पहिलो पटक हो।

१९७१/७२ को सिजन उल्भरह्याम्पट युइएफए कपको फाइनलमा पुगेको थियो।

अन्य खेल

गएराति नै सम्पन्न अन्य खेलमा इटालियन क्लब इन्टर मिलानले लुडोगोरेट्ज राजग्राडलाई २–१ ले हराउँदै समग्रमा ४–१ को नतिजासहित अन्तिम १६ मा स्थान बनायो।

स्पेनिस क्लब सेभियाले सिएफआर क्लुजसँग गोलरहित बराबरी खेले पनि अवे गोलका आधारमा अन्तिम १६ मा स्थान बनाउन सफल भयो। सेभियाले अवे खेलमा १–१ को बराबरी खेलेको थियो।

साख्तर डोनेक्सले बेनफिकासँग ३–३ को बराबरी खेले पनि समग्रमा ५–४ को नतिजा निकाल्दै अन्तिम १६ मा स्थानमा बनायो।

आयाक्स भ्रमणमा रहेको गेटाफे २–१ ले पराजत भए पनि समग्रमा ३–२ को नतिजासहित अन्तिम १६ मा स्थान बनायो।

प्रतिक्रिया दिनुहोस्