काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्बल चेल्सीले युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा आज राति जर्मन बुन्डेसलिगाको क्बल बायर्न म्युनिखलाई आथित्यता प्रदान गर्नेछ।

चेल्सी २०१४ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ। पछिल्लो तीन सिजन चेल्सीको च्याम्पियन्स लिग यात्रा अन्तिम १६ बाटै टुंगिएको थियो।

जारी सिजन पनि चेल्सीको प्रदर्शन एकरूपको छैन। पछिल्ला १२ मध्ये ६ खेलमा विजयी नतिजा निकालेको चेल्सीले तीन बराबरी र तीन खेलमा पराजय ब्यहोरेको छ।

चेल्सी प्रिमियर लिगको चौथाे स्थामा छ भने एफए कपको अन्तिम १६ मा स्थान बनाएको छ। प्रतिबन्धका कारण सिजनको सुरूमा खेलाडी अनुबन्ध गर्न नपाएको चेल्सीलाई खेलाडीको चोटले थप चिन्तित बनाएको छ।

एन‘गोलो कोन्टे, कालुम हुडसन–ओडोई, क्रिष्टियन पुलिसिक, मार्को भान जिनकेल चेल्सीमा उपलब्ध हुनेछैनन्। तथापी प्रशिक्षक फ्रांक लामपार्डले टीमका सबै खेलाडी समान भएको बताए।

“यो सिजन टीममा भएका सबै खेलालीप्रति मेरो समान विश्वास छ। उनीहरूले जुन प्रदर्शन गरेका छन् त्यसले मेरो विश्वास जितेको छ” ,चेल्सीका प्रशिक्षक लामपार्डले भने, “मेरो काम भनेको खेलाडीलाई यो दुई लेगका बारेमा राम्रो जानकारी दिने हो।”

बायर्नले अक्टोबरमा अर्को इङ्लिस क्लब टोटेनह्यामलाई ७–२ ले पराजित गरेको थियो। चेल्सी प्रशिक्षक लामपार्डले पनि बायर्न बलियो टीम भएकाले च्याम्पियन्स लिगको उपाधि जित्न सक्ने बताए।

“बायर्नले उपाधि जित्न सक्ने क्षमता राख्छ। उनीहरूको टीममा प्रतिभावान् खेलाडी छन् र टीम संगठित छ”, चेल्सीका प्रशिक्षक लामपार्डले भने, “त्यसैले उनीहरू बुन्डेसलिगाको शीर्ष स्थानमा छन्। उनीहरू धेरै उचारचढाव पार गरेर यहाँसम्म पुगेका हुन्। त्यसैले उनीहरूप्रति मेरो सम्मान छ।”

बायर्नले पछिल्ला दशमध्ये एक बराबरी खेलेको छ भने बाँकी सबै खेलमा विजय हासिल गरेको छ। बायर्न बुन्डेसलिगाको शीर्ष स्थानमा छ भने जर्मन कपको क्वार्टफाइनमा स्थान बनाएको छ।

बायर्नका फरवार्ड लेवनडस्की अहिले उत्कृष्ट लयमा छन्। उनले जारी सिजन ३८ खेलमा ४२ गोल गरिसकेका छन्। लेवनडस्कीले जारी सिजन च्याम्पियन्स लिगको समूह चरणमा दश गोल गरेका थिए।

बायर्नका प्रशिक्षक हान्सी फ्लिकले पनि लेवनडस्कीको खुलेर प्रशंसा गरे। उनले भनेका छन्, “उनी (लेवनडस्की)उच्च मनोबल र लयमा छन्। उनी जिवनकै उच्च लयमा छन्। विश्वास छ त्यो लयले निरन्तरता पाउनेछ। उनले अग्रपंक्तिमा गरेको प्रदर्शन हाम्रो लागि धेरै महत्वपुर्ण छ।”

चेल्सीका प्रशिक्षक लामपार्ड पनि लेवनडस्कीको प्रदर्शनबारे राम्रो जानकार छन्। लामपार्ड भन्छन्, “लेवनडस्कीले गोल गरिरहेका छन्। उच्च लयमा छन्। उनलाई रोक्नु हाम्रो ठूलो चुनौती हो।”

च्याम्पियन्स लिगमा २०१२ को फाइनल चेल्सी र बायर्नले खेलेका थिए। एलिनाज एरिनामा सम्पन्न उक्त फाइनलमा चेल्सीले बायर्नलाई टाइब्रेकरमा ४–३ ले हराउँदै उपाधि जितेको थियो। उक्त खेलमा लामपार्डले तेस्रो पेनाल्टी प्रहारमा गोल गरेका थिए।

२०१३ को युईएफए सुपर कपमा बायर्नले चेल्सीलाई ५–४ ले पराजित गरेको थियो। उक्त खेलमा पनि लामपार्डले चेल्सीबाट तेस्रो पेनाल्टीमा गोल गरेका थिए।

२००४-०५ को च्याम्पियन्स लिग क्वार्टरफाइनलमा चेल्सीले बायर्नलाई समग्रमा ६–५ ले पराजित गरेको थियो। चेल्सीले घरेलु मैदानमा ४–२ को अग्रता लिएको थियो। उक्त खेलमा पनि लामपार्डले दुई गोल गरेका थिए। उनै लामपार्ड अहिले चेल्सीको प्रशिक्षक छन्।

चेल्सीले च्याम्पियन्स लिगको १७ सिजनमा १४औं पटक अन्तिम १६ मा स्थान बनाएको छ। रियाल मड्रिड, बार्सिलोना र बायर्न म्युनिखले मात्र चेल्सीभन्दा धेरै पटक नकआउट चरणमा स्थान बनाउन सफल भएका छन्। बायर्न भने च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको यो लगातार १२औं पटक हो।

आजै च्याम्पियन्स लिगको अर्को खेलमा स्पेनिस महारथी बार्सिलोनाले इटालियन क्लब नापोली भ्रमणमा निस्कनेछ।

बार्सिलोनामा मैदानबाहिरको माहोल शान्त छैन। २२ फेब्रुअरीमा इबरलाई ५–० ले हराएपछि बार्सिलोनाका समर्थकले क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउको विरोध गरेका थिए।

क्लबले अध्यक्षको साख जोगाउन उनीसँग असहमत हुने खेलाडीहरू लियोनल मेसी र जेरार्ड पिकेजस्ता खेलाडीको प्रतिष्ठा गिराउने काम भएको समाचार बाहिरिएको थियो।

तथापी पिकेले मैदानबाहिरको माहोलको असर खेल मैदानमा नपर्ने दाबी गरेका छन्। उनले भने, “अरू कुरा सोच्नुभन्दा यो खेल धेरै महत्वपुर्ण छ। हामी मैदानभित्र केन्द्रित छौं।”

मेसीले बार्सिलोनाको अहिलेको टीम च्याम्पियन्स लिग उपाधि जित्नका लागि पर्याप्त छैन भनेर दिएको अन्तरवार्ताबारे पिकेले भने, “यसअघि पनि हामी दाबेदारका रूपमा यहाँसम्म पुगेका थियौं। तर उपाधि जित्न सकेनौं। हामी यसपटक दाबेदार नहुन सक्छौं। तर हामी बार्सिलोना हौं र हाम्रो सम्भावना सधै हुन्छ।”

नापोलीका कालीडोउ काउलीबाली र फर्नान्डो लोरेन्टे दुबै बार्सिलोनाविरुद्धको खेलमा उपलब्ध हुने छैनन्। त्यस्तै रक्षक केभिन मालकुइट पनि चोटका लागि उपलब्ध हुने छैनन्। बार्सिलोना पनि चोटबाट अछुतो छैन। स्ट्राइकर लुइस स्वारेज, औसमाने डेम्बेले, जोर्डी अल्बा र सेर्गी रोबर्टो चोटका कारण बार्सिलोनाको टीममा हुने छैनन्।

च्याम्पियन्स लिगमा दुई टीम पहिलो पटक आमनेसामने हुन लागेका हुन्। दुबै टीमका प्रशिक्षक गेनारो गटुसो र क्वेक सेटीन च्याम्पियन्स लिगमा पहिलो पटक टचलाइनमा उभिन लागेका हुन्। नापोलीले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको यो तेस्रो पटक हो। छैटौं पटक च्याम्पियन्स लिग खेलेको नापोलीले अहिलेसम्म अन्तिम १६ पार गरेको छैन।

बार्सिलोनाले च्याम्पियन्स लिगमा पछिल्लो पटक इटालियन क्लबलाई हराएको एसी मिलानलाई हो। अहिले नापोलीका प्रशिक्षक गटुसो त्यतिबेला एसी मिलानमै थिए। बार्सिलोनाले उक्त खेल १–० ले जितेको थियो। बार्सिलोनाले यसअघि लगातार १२ पटक च्यामिपयन्स लिगको अन्तिम १६ पार गरिसकेको छ।

नापोलीका प्रशिक्षक गटुसोले लियोनल मेसीलाई म्यारोडोनासँग तुलना गरेका छन्। “मेसीले त्यो गर्न सक्छन्, जुन हामी प्लेस्टेसन(भिडियो गेम)मा मात्र गर्न सक्छौं”, गटुसोले भने, “मलाई म्यारोडोनाबारे थाहा छ। म्यारोडोनाले जस्तै आज मेसीले खेलिरहेका छन्। मेसी अहिले विश्वकै उत्कृष्ट खेलाडी हुन्।”

" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्बल चेल्सीले युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा आज राति जर्मन बुन्डेसलिगाको क्बल बायर्न म्युनिखलाई आथित्यता प्रदान गर्नेछ।

"> चेल्सीलाई लेवन्डस्कीको डर, मेसी विश्वकै उत्कृष्ट– गटुसो: Dekhapadhi
चेल्सीलाई लेवन्डस्कीको डर, मेसी विश्वकै उत्कृष्ट– गटुसो

प्रतिक्रिया दिनुहोस्