काठमाडौं। आक्रामक ब्याट्सम्यान क्रिस गेललाई अनुबन्ध गरेको पोखरा राइनोजले आज स्कटल्यान्डका ओपनिङ ब्याट्सम्यान जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ।

स्कटल्यान्डका वायाँ हाते ब्याट्सम्यान मुन्सेले १६ सेप्टेम्बर २०१९ मा नेदरल्यान्ड्सविरुद्ध अविजित १२७ रन बनाएका थिए। उनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ३८ खेलमा ९८७ रन बनाइसकेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा उनले २५ खेलमा ५६२ रन बनाइसकेका छन्।

पोखरा राइनोजले यसअघि ‘युनिभर्सल बोस’ गेल र वेष्ट इन्डिजकै केसरिक विलियम्सलाई अनुबन्ध गरेको थियो। पोखराले अनुबन्ध गरेको मुन्से तेस्रो विदेशी खेलाडी हुन्। पोखरा राइनोजकी मालिक दीपा अग्रवालले मुन्सेको आगमनबाट टीम अझ बलियो भएको बताइन्।

‘‘गत वर्ष पनि हामीले स्कटल्यान्डका खेलाडी ल्याएका थियौं। उनलाई टीममा स्वागत गर्न तथा मार्चमा उनको खेल हेर्न म आतुर छु,’’ दीपाले भनिन्।

मुन्सेलाई उद्धृत गर्दै पोखराले राइनोजले भनेको छ, ‘‘एभरेष्ट प्रिमियर लिग खेल्नका लागि नेपाल जान आतुर छु। त्यहाँ सबैलाई भेट्ने तीब्र प्रतिक्षामा छु।’’

एभरेष्ट प्रिमियर लिग १–१५ चैतमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा ६ टीमले १९ खेल खेल्नेछ।

" /> काठमाडौं। आक्रामक ब्याट्सम्यान क्रिस गेललाई अनुबन्ध गरेको पोखरा राइनोजले आज स्कटल्यान्डका ओपनिङ ब्याट्सम्यान जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ।

स्कटल्यान्डका वायाँ हाते ब्याट्सम्यान मुन्सेले १६ सेप्टेम्बर २०१९ मा नेदरल्यान्ड्सविरुद्ध अविजित १२७ रन बनाएका थिए। उनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ३८ खेलमा ९८७ रन बनाइसकेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा उनले २५ खेलमा ५६२ रन बनाइसकेका छन्।

पोखरा राइनोजले यसअघि ‘युनिभर्सल बोस’ गेल र वेष्ट इन्डिजकै केसरिक विलियम्सलाई अनुबन्ध गरेको थियो। पोखराले अनुबन्ध गरेको मुन्से तेस्रो विदेशी खेलाडी हुन्। पोखरा राइनोजकी मालिक दीपा अग्रवालले मुन्सेको आगमनबाट टीम अझ बलियो भएको बताइन्।

‘‘गत वर्ष पनि हामीले स्कटल्यान्डका खेलाडी ल्याएका थियौं। उनलाई टीममा स्वागत गर्न तथा मार्चमा उनको खेल हेर्न म आतुर छु,’’ दीपाले भनिन्।

मुन्सेलाई उद्धृत गर्दै पोखराले राइनोजले भनेको छ, ‘‘एभरेष्ट प्रिमियर लिग खेल्नका लागि नेपाल जान आतुर छु। त्यहाँ सबैलाई भेट्ने तीब्र प्रतिक्षामा छु।’’

एभरेष्ट प्रिमियर लिग १–१५ चैतमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा ६ टीमले १९ खेल खेल्नेछ।

"> स्कटल्यान्डका मुन्से पोखरा राइनोजमा : Dekhapadhi
स्कटल्यान्डका मुन्से पोखरा राइनोजमा
काठमाडौं। आक्रामक ब्याट्सम्यान क्रिस गेललाई अनुबन्ध गरेको पोखरा राइनोजले आज स्कटल्यान्डका ओपनिङ ब्याट्सम्यान जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ।

स्कटल्यान्डका वायाँ हाते ब्याट्सम्यान मुन्सेले १६ सेप्टेम्बर २०१९ मा नेदरल्यान्ड्सविरुद्ध अविजित १२७ रन बनाएका थिए। उनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ३८ खेलमा ९८७ रन बनाइसकेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा उनले २५ खेलमा ५६२ रन बनाइसकेका छन्।

पोखरा राइनोजले यसअघि ‘युनिभर्सल बोस’ गेल र वेष्ट इन्डिजकै केसरिक विलियम्सलाई अनुबन्ध गरेको थियो। पोखराले अनुबन्ध गरेको मुन्से तेस्रो विदेशी खेलाडी हुन्। पोखरा राइनोजकी मालिक दीपा अग्रवालले मुन्सेको आगमनबाट टीम अझ बलियो भएको बताइन्।

‘‘गत वर्ष पनि हामीले स्कटल्यान्डका खेलाडी ल्याएका थियौं। उनलाई टीममा स्वागत गर्न तथा मार्चमा उनको खेल हेर्न म आतुर छु,’’ दीपाले भनिन्।

मुन्सेलाई उद्धृत गर्दै पोखराले राइनोजले भनेको छ, ‘‘एभरेष्ट प्रिमियर लिग खेल्नका लागि नेपाल जान आतुर छु। त्यहाँ सबैलाई भेट्ने तीब्र प्रतिक्षामा छु।’’

एभरेष्ट प्रिमियर लिग १–१५ चैतमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा ६ टीमले १९ खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्