काठमाडौं। फरवार्ड इर्लिङ हालान्डको कीर्तिमानी प्रदर्शनमा जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिगमा गएराति पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २-१ ले पराजित गरेको छ।

घरेलु मैदानमा अन्तिम १६ को पहिलो लेगलमा डर्टमन्डका लागि दुबै गोल हालान्डले गरेका थिए।

यससँगै उनी च्याम्पियन्स लिगमा सबभन्दा चाडो दश गोल गर्ने खेलाडी बनेका छन्।

जनवरीमा साल्जबर्गबाट डर्टमन्ड सरूवा भएका हालान्डले दुबै गोल दोस्रो हाफमा गरेका थिए।

हालान्डले यस सिजन च्याम्पियन्स लिगको सात खेलमा दश गोल गरेका हुन्।

च्याम्पियन्स लिग इतिहासमा यति चाडो (थोरै खेलमा) दश गोल गर्ने उनी पहिलो खेलाडी हुन्।

१९ वर्ष २१२ दिनको उमेरमा हालान्डले दश गोल गरेका हुन्। च्याम्पियन्स लिगमा कम उमेरमा दश गोल गर्ने हालान्ड दोस्रो खेलाडी बने।

यसअघि पिएसजीका केलियन एमबाप्पेले १८ वर्ष ३६० दिनको उमेरमा दश गोल गरेका थिए।

हालान्ड इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडलगायत थुप्रै क्लबसँग पनि जोडिएका थिए।

तर, उनी अन्तत: जनवरीमा डर्टमन्डसँग अनुबन्ध भए। उनले डर्टमण्डबाट सबै खाले प्रतियोगिता गरी पहिलो सात खेलमा ११ गोल गरिसकेका छन्।

बुन्डेसलिगामा यसअघि कुनै पनि खेलाडीले यो सफलता हासिल गरेका थिएनन्।

नर्वे फरवार्ड हालान्ड बुन्डेसलिगा, च्याम्पियन्स लिग र डिएफबी पोकलको डेब्यू खेलमा गोल गर्ने पहिलो डर्टमन्ड खेलाडी बनेका छन्।

गत सेप्टेम्बरमा साल्जबर्गबाट च्याम्पियन्स लिगमा डेब्यू गर्दा उनले जेन्कविरुद्ध ह्याट्रिक गरेका थिए।

२००४ मा वाइन रूनीपछि च्याम्पियन्स लिगको डेब्यू खेलमा एकभन्दा बढी गोल गर्ने उनी पहिलो युवा खेलाडी बने। हालान्ड त्यतिमै रोकिएनन्।

हालान्डले लिभरपुल र नापोलीविरुद्ध पनि गोल गरेका थिए। च्याम्पियन्स लिगको डेब्यू सिजनमा दोहोरो अंकमा गोल गर्ने हालान्ड पाँचौं खेलाडी हुन्।

यसअघि १९५८/५९ को सिजन जस्त फोन्टेनले दश, १९७८/७९ को सिजन क्लाउडियो सुल्सरले ११ तथा २०१७/१८ को सिजन सडियो माने र रोबर्टो फिर्मिनो दुबैले दश गोल गरेका थिए।

घरेलु मैदानमा डर्टमन्डले ६९औं मिनेटमा अग्रता लिएको थियो। नेइमारले ७५औं मिनेटमा बराबरी गोल फर्काए।

७७औं मिनेटमा हालान्डले अर्को गोल थप्दै क्लबलाई जित दिलाए। तथापी हालान्ड पहिलो हाफमा केही राम्रा मौका सदुपयोग गर्न सकेका थिएनन्।

‘‘आजको प्रदर्शन हेर्दा मैले अझ धेरै सुधार गर्न बाँकी छ,’’ हालान्डले भने, ‘‘मैले कडा मेहनत गर्नुपर्छ। हामी विजयी नतिजा निकाल्यौँ। म यो प्रतियोगितामा अझ लामो यात्रा गर्न चाहन्छु। त्यसै अझ धेरै मिहिनेत गर्नुको विकल्प छैन।’’

" /> काठमाडौं। फरवार्ड इर्लिङ हालान्डको कीर्तिमानी प्रदर्शनमा जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिगमा गएराति पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २-१ ले पराजित गरेको छ।

"> हालान्डको कीर्तिमानी प्रदर्शन: Dekhapadhi
हालान्डको कीर्तिमानी प्रदर्शन

प्रतिक्रिया दिनुहोस्