काठमाडौं। एक दिवसीय क्रिकेटको बरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सार्वजनिक गरेको नयाँ बरीयतामा नेपाल १६औं स्थानमा उक्लिएको हो।

आइसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत अन्तिम खेलमा अमेरिकाविरुद्ध कीर्तिमानी जित हासिल गरेपछि नेपालको बरीयतामा सुधार आएको हो। कीर्तिपुरमा हालै सम्पन्न त्रिकोणात्मक शृङ्खलामा नेपालले चार मध्ये दुई खेल जितेको थियो। ओमानसँगको दुई खेलमा भने नेपाल पराजित भएको थियो। 

अन्तिम खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गर्दै १६ वर्ष अगाडि श्रीलंकाले बनाएको कीर्तिमानी बराबरी गरेको थियो। १२ ओभरमा ३६ रनको लक्ष्य पछ्याएको नेपालले ५.२ ओभरमै लक्ष्य भेट्टाएको थियो। जुन  सवैभन्दा कम ओभरमा लक्ष्य पूरा गरेको विश्वकीर्तिमानी हो।

नयाँ बरीयतामा इंग्ल्याण्ड शीर्ष स्थानमा छ। दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्याण्ड, चौथोमा साउथ अफ्रिका, पाँचौंमा अस्ट्रेलिया रहेको छ। 

" /> काठमाडौं। एक दिवसीय क्रिकेटको बरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सार्वजनिक गरेको नयाँ बरीयतामा नेपाल १६औं स्थानमा उक्लिएको हो।

आइसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत अन्तिम खेलमा अमेरिकाविरुद्ध कीर्तिमानी जित हासिल गरेपछि नेपालको बरीयतामा सुधार आएको हो। कीर्तिपुरमा हालै सम्पन्न त्रिकोणात्मक शृङ्खलामा नेपालले चार मध्ये दुई खेल जितेको थियो। ओमानसँगको दुई खेलमा भने नेपाल पराजित भएको थियो। 

अन्तिम खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गर्दै १६ वर्ष अगाडि श्रीलंकाले बनाएको कीर्तिमानी बराबरी गरेको थियो। १२ ओभरमा ३६ रनको लक्ष्य पछ्याएको नेपालले ५.२ ओभरमै लक्ष्य भेट्टाएको थियो। जुन  सवैभन्दा कम ओभरमा लक्ष्य पूरा गरेको विश्वकीर्तिमानी हो।

नयाँ बरीयतामा इंग्ल्याण्ड शीर्ष स्थानमा छ। दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्याण्ड, चौथोमा साउथ अफ्रिका, पाँचौंमा अस्ट्रेलिया रहेको छ। 

"> ओडीआई बरीयतामा नेपालको सुधार: Dekhapadhi
ओडीआई बरीयतामा नेपालको सुधार <p style="text-align:justify">काठमाडौं। एक दिवसीय क्रिकेटको बरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सार्वजनिक गरेको नयाँ बरीयतामा नेपाल १६औं स्थानमा उक्लिएको हो।</p> <p style="text-align:justify">आइसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत अन्तिम खेलमा अमेरिकाविरुद्ध कीर्तिमानी जित हासिल गरेपछि नेपालको बरीयतामा सुधार आएको हो। कीर्तिपुरमा हालै सम्पन्न त्रिकोणात्मक शृङ्खलामा नेपालले चार मध्ये दुई खेल जितेको थियो। ओमानसँगको दुई खेलमा भने नेपाल पराजित भएको थियो।&nbsp;</p> <p style="text-align:justify">अन्तिम खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गर्दै १६ वर्ष अगाडि श्रीलंकाले बनाएको कीर्तिमानी बराबरी गरेको थियो। १२ ओभरमा ३६ रनको लक्ष्य पछ्याएको नेपालले ५.२ ओभरमै लक्ष्य भेट्टाएको थियो। जुन &nbsp;सवैभन्दा कम ओभरमा लक्ष्य पूरा गरेको&nbsp;विश्वकीर्तिमानी हो।</p> <p style="text-align:justify">नयाँ बरीयतामा इंग्ल्याण्ड शीर्ष स्थानमा छ। दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्याण्ड, चौथोमा साउथ अफ्रिका, पाँचौंमा अस्ट्रेलिया रहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्