काठमाडौं। गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको दोस्रो संस्करण १८-२२ चैतमा काठमाडौंको बसन्तपुर डबलीमा हुने भएको छ।

प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछन्।

पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछन्।

सात प्रदेश र तीन विभागीय टीम त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबका खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने गणेशमान सिंह फाउन्डेसन खेलकुद विभागका संयोजक सञ्जीव तुलाधरले बताए।

१५ फागुनबाट सात प्रदेशमा खेलाडी छनोट प्रतियोगिता गरिनेछ।

प्रदेश १ को छनोट प्रतियोगिता १५-१७ फागुनमा विराटनगरमा हुनेछ।

प्रदेश २ र बागमती प्रदेशको छनोट प्रतियोगिता २०-२२ फागुनमा काठमाडौंमा, गण्डकी प्रदेशको छनोट प्रतियोगिता २९ फागुनदेखि १ चैतसम्म  पोखरामा तय गरिएको छ।

त्यस्तै प्रदेश ५ र कर्णाली प्रदेशको छनोट ४-६ चैतमा नेपालगंज र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता ८-१० चैतमा धनगढीमा हुनेछ।

प्रदेशमा छनोट प्रतियोगिता खेल्न जिल्लाबाट छनोट हुनुपर्ने प्रावधान रहेको प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले बताए।

हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार ५०० रूपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने छ।

" /> काठमाडौं। गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको दोस्रो संस्करण १८-२२ चैतमा काठमाडौंको बसन्तपुर डबलीमा हुने भएको छ।

प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछन्।

पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछन्।

सात प्रदेश र तीन विभागीय टीम त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबका खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने गणेशमान सिंह फाउन्डेसन खेलकुद विभागका संयोजक सञ्जीव तुलाधरले बताए।

१५ फागुनबाट सात प्रदेशमा खेलाडी छनोट प्रतियोगिता गरिनेछ।

प्रदेश १ को छनोट प्रतियोगिता १५-१७ फागुनमा विराटनगरमा हुनेछ।

प्रदेश २ र बागमती प्रदेशको छनोट प्रतियोगिता २०-२२ फागुनमा काठमाडौंमा, गण्डकी प्रदेशको छनोट प्रतियोगिता २९ फागुनदेखि १ चैतसम्म  पोखरामा तय गरिएको छ।

त्यस्तै प्रदेश ५ र कर्णाली प्रदेशको छनोट ४-६ चैतमा नेपालगंज र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता ८-१० चैतमा धनगढीमा हुनेछ।

प्रदेशमा छनोट प्रतियोगिता खेल्न जिल्लाबाट छनोट हुनुपर्ने प्रावधान रहेको प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले बताए।

हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार ५०० रूपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने छ।

"> गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ चैत तेस्रो साता: Dekhapadhi
गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ चैत तेस्रो साता
काठमाडौं। गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको दोस्रो संस्करण १८-२२ चैतमा काठमाडौंको बसन्तपुर डबलीमा हुने भएको छ।

प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछन्।

पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछन्।

सात प्रदेश र तीन विभागीय टीम त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबका खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने गणेशमान सिंह फाउन्डेसन खेलकुद विभागका संयोजक सञ्जीव तुलाधरले बताए।

१५ फागुनबाट सात प्रदेशमा खेलाडी छनोट प्रतियोगिता गरिनेछ।

प्रदेश १ को छनोट प्रतियोगिता १५-१७ फागुनमा विराटनगरमा हुनेछ।

प्रदेश २ र बागमती प्रदेशको छनोट प्रतियोगिता २०-२२ फागुनमा काठमाडौंमा, गण्डकी प्रदेशको छनोट प्रतियोगिता २९ फागुनदेखि १ चैतसम्म  पोखरामा तय गरिएको छ।

त्यस्तै प्रदेश ५ र कर्णाली प्रदेशको छनोट ४-६ चैतमा नेपालगंज र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता ८-१० चैतमा धनगढीमा हुनेछ।

प्रदेशमा छनोट प्रतियोगिता खेल्न जिल्लाबाट छनोट हुनुपर्ने प्रावधान रहेको प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले बताए।

हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार ५०० रूपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने छ।

प्रतिक्रिया दिनुहोस्