काठमाडौं। सशस्त्र प्रहरी बलको एपीएफ क्बलले आज अर्को बिभागीय क्लब नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हराउँदै ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ।
लिगको अन्तिम खेलअघि एपीएफले १३ खेलबाट ३८ अंक जोडेको थियो भने नेपाल पुलिस क्लबको ३७ अंक थियो। त्यसैले आज लिगको अन्तिम खेल फाइनल जस्तै बनेको थियो। नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको मैदानमा एपीएफले बिभागीय डर्बीमा पुलिस क्लबलाई २५–२१, २५–२१, २५–१९ को सेटमा हराउँदै उपाधि पक्का गरेको हो।
आजै त्रिभुवन आर्मी क्बलले न्यु डायमण्ड स्पोर्टस् क्लबलाई ३–० कै सोझो सेटमा हराउँदै तेस्रो स्थान पक्का गरेको थियो। पराजित न्यु डायमण्ड स्पोर्टस् क्लब चौथो स्थानमा रह्यो। त्रिभुवन आर्मीले तेस्रो स्थान पक्का गर्ने क्रममा न्यु डायमण्डलाई २५–२१, २५–१४, २५–१४ को सेटमा हराएको हो।
प्रतियोगितामा चितवन टाइग्रेस पाँचौ तथा बुलबुले रारा भलिबल क्लब छैटौं स्थानमा रह्यो।
विजेताले एपीएफले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार जित्यो। दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्बलले २ लाख ५ हजार तथा तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मीले १ लाख ५ हजार र चौथो हुने न्यु डायमण्डले ७५ हजार रुपैया पुरस्कार जित्यो। पाँचौं भएको चितवनले ५५ हजार तथा छैटौं भएको बुलबुले रारा भलिबल क्लबले ४५ हजार रुपैया पुरस्कार जित्यो।
" /> काठमाडौं। सशस्त्र प्रहरी बलको एपीएफ क्बलले आज अर्को बिभागीय क्लब नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हराउँदै ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ।लिगको अन्तिम खेलअघि एपीएफले १३ खेलबाट ३८ अंक जोडेको थियो भने नेपाल पुलिस क्लबको ३७ अंक थियो। त्यसैले आज लिगको अन्तिम खेल फाइनल जस्तै बनेको थियो। नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको मैदानमा एपीएफले बिभागीय डर्बीमा पुलिस क्लबलाई २५–२१, २५–२१, २५–१९ को सेटमा हराउँदै उपाधि पक्का गरेको हो।

">