काठमाडौं। अनन्त तामाङले दोस्रो हाफमा गरेको गोलमा थ्री स्टार क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगमा आज संकटा क्लबलाई १-० ले पराजित गरेको छ।

जितसँगै थ्री स्टार क्लब तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लिगमा दुई खेल बाँकी छँदा थ्री स्टारले २० अंक जोडेको छ।

शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबले २६ तथा दोस्रो स्थानको मछिन्द्र क्लबले २५ अंक जोडेको छ।

एक खेल कम खेलेको मनाङ मर्स्याङ्दी १९ अंकका साथ चौथो स्थानमा छ। सामान खेलबाट १५ अंक जोडेको संकटा सातौं स्थानमा छ।

पहिलो हाफ गोलरहित बराबरी खेलको ६१औं मिनेटमा अनन्तले गरेको गोल थ्री स्टारको जितमा निर्णायक बन्यो। थ्री स्टारको जारी सिजन यो छैठौं जित हो। त्यसअघि १२औं मिनेटमा थ्री स्टारका संजोग राईले पेनाल्टी क्षेत्रबाट गरेको हेड फ्रेममा पर्न सकेन।

पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा संकटाका मार्टिन्सले गरेको प्रहारलाई थ्री स्टारका कप्तान बिक्रम लामाले गोललाइनबाट उत्कृष्ट बचाउ गरेका थिए।

" /> काठमाडौं। अनन्त तामाङले दोस्रो हाफमा गरेको गोलमा थ्री स्टार क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगमा आज संकटा क्लबलाई १-० ले पराजित गरेको छ।

जितसँगै थ्री स्टार क्लब तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लिगमा दुई खेल बाँकी छँदा थ्री स्टारले २० अंक जोडेको छ।

शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबले २६ तथा दोस्रो स्थानको मछिन्द्र क्लबले २५ अंक जोडेको छ।

एक खेल कम खेलेको मनाङ मर्स्याङ्दी १९ अंकका साथ चौथो स्थानमा छ। सामान खेलबाट १५ अंक जोडेको संकटा सातौं स्थानमा छ।

पहिलो हाफ गोलरहित बराबरी खेलको ६१औं मिनेटमा अनन्तले गरेको गोल थ्री स्टारको जितमा निर्णायक बन्यो। थ्री स्टारको जारी सिजन यो छैठौं जित हो। त्यसअघि १२औं मिनेटमा थ्री स्टारका संजोग राईले पेनाल्टी क्षेत्रबाट गरेको हेड फ्रेममा पर्न सकेन।

पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा संकटाका मार्टिन्सले गरेको प्रहारलाई थ्री स्टारका कप्तान बिक्रम लामाले गोललाइनबाट उत्कृष्ट बचाउ गरेका थिए।

"> ए डिभिजन लिग: संकटालाई हराउँदै थ्री स्टार तेस्रो स्थानमा उक्लियो: Dekhapadhi
ए डिभिजन लिग: संकटालाई हराउँदै थ्री स्टार तेस्रो स्थानमा उक्लियो
काठमाडौं। अनन्त तामाङले दोस्रो हाफमा गरेको गोलमा थ्री स्टार क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगमा आज संकटा क्लबलाई १-० ले पराजित गरेको छ।

जितसँगै थ्री स्टार क्लब तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लिगमा दुई खेल बाँकी छँदा थ्री स्टारले २० अंक जोडेको छ।

शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबले २६ तथा दोस्रो स्थानको मछिन्द्र क्लबले २५ अंक जोडेको छ।

एक खेल कम खेलेको मनाङ मर्स्याङ्दी १९ अंकका साथ चौथो स्थानमा छ। सामान खेलबाट १५ अंक जोडेको संकटा सातौं स्थानमा छ।

पहिलो हाफ गोलरहित बराबरी खेलको ६१औं मिनेटमा अनन्तले गरेको गोल थ्री स्टारको जितमा निर्णायक बन्यो। थ्री स्टारको जारी सिजन यो छैठौं जित हो। त्यसअघि १२औं मिनेटमा थ्री स्टारका संजोग राईले पेनाल्टी क्षेत्रबाट गरेको हेड फ्रेममा पर्न सकेन।

पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा संकटाका मार्टिन्सले गरेको प्रहारलाई थ्री स्टारका कप्तान बिक्रम लामाले गोललाइनबाट उत्कृष्ट बचाउ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्