काठमाडौं। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो डेब्यू सुखद बनाउनेक्रममा सुशन भारीले तीन विकेट लिएको दिन आइसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा नेपालले ओमानविरुद्ध १९८ रनको लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। सुशनले दश ओभरमा एक मेडन राख्दै १४ रन दिएर तीन तथा करण केसीले ९ ओभरमा ४ विकेट लिएपछि ओमानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १९७ रन बनाएको थियो।

कप्तानको निर्णयलाई सही सावित गर्नेक्रममा करण केसीले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंह(४)लाई बोल्ड गर्दै पवेलियन फर्काए। करणले सातौं ओभरमा खवार अली(५)लाई विकेटकिपर विनोद भण्डारीमार्फत क्याच गराए।

अकिब इलियास र कप्तान जीशन मकसूदले ओमानको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। तर १३औं ओभरमा दीपेन्द्रसिंह ऐरीले इलियासलाई रनआउट गरेपछि २० रनको साझेदारी टुटेको थियो। इलियासले १६ रन बनाए।

सुशन भारीले १८औं ओभरमा दुई विकेट लिएपछि ओमान थप दवावमा परेको थियो। सुशनले चौथो बलमा ओमानका कप्तान मकसूदलाई एलबिडब्यू आउट गरे भने अन्तिम बलमा सुरज कुमार(०)लाई ज्ञानेन्द्र मल्लमार्फत क्याच गरे। मकसूदले २० रन बनाए।

त्यसपछि मोहम्मद नादीम र सन्दीप गोउदले छैटौं विकेटका लागि ६० रनको रनको साझेदारी गरेपछि ओमान सम्मानजनक स्कोरतर्फ लम्किएको हो। नादीम र गोउदको साझेदारीलाई सुशनले तोडेका थिए।

३८.४ ओभरमा सुशनले गोउदलाई विकेटकिपर विनोदमार्फत क्याच गरे। गोउदले एक छक्का र तीन चौकासहित ३३ रन बनाए। लगत्तै दीपेन्द्रसिंह ऐरीले बादल सिंह(५)लाई रोहितकुमार पौडेलमार्फत क्याच गरे।

४८औं ओभरको पहिलो बलमै करण केसीले नासीम खुशीलाई शरद भेषावकरमार्फत क्याच गरे। खुशीले दुई छक्का र दुई चौकासहित २८ रन जोडे। करण केसीको तेस्रो बलमा बलमा एक रन लिदै ओमानका नादीमले अर्धशतक बनाए। उनले ८६ बलमा पाँच चौका प्रहार गरे। नादीमले अविजित ६९ रन बनाउे क्रममा ९६ बल खेल्दै पाँच चौका र दुई छक्का प्रहार गरे।

करणले चौथो बलमा कालिमुल्लाह (१) लाई विकेटकिपर बिनोद भण्डारी मार्फत क्याच गरे। करणले नौ ओभरमा एक मेडन राख्दै ४७ रन दिएर चार विकेट लिए। अभिनाष बोहरा, सन्दीप लामिछाने र पारस खड्का विकेटबिहीन रहे।

सुशन र अभिनाषको डेब्यू

सुशनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन्। २४ वर्षे सुशनले आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान डेब्यूमा दश ओभरमा एक मेडन राख्दै १४ रन दिएर तीन विकेट लिए।

वायाँहाते स्पिनर सुशनले सिंगापुरविरुद्ध सिंगापुरमै भएको खेलमा ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। उक्त खेलमा पनि उनले एक विकेट लिएका थिए।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सुशनले ६ खेलमा पाँच विकेट लिइसकेका छन्। लिष्ट ‘ए’ खेलमा भने सुशनले चार खेलमा पाँच विकेट लिएका छन्।

अभिनाषले भने डेब्यू खेलमा विकेट लिन सकेनन्। अभिनाषको पनि एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो खेल हो। ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले युएईविरुद्ध युएईमै डेब्यू गरेका थिए। दायाँहाते मध्यम गतिका बलर अभिनाषले ट्वान्टी–२० अन्तर्राष्ट्रिय डेब्यूमा एक विकेट लिएका थिए।

अभिनाषले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको १७ खेलमा १६ विकेट लिइसकेका छन्। उनले लिष्ट ‘ए’ खेलमा तीन विकेट लिए।

" /> काठमाडौं। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो डेब्यू सुखद बनाउनेक्रममा सुशन भारीले तीन विकेट लिएको दिन आइसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा नेपालले ओमानविरुद्ध १९८ रनको लक्ष्य पाएको छ।

"> सुशनले डेब्यू सुखद बनाउँदा नेपाललाई १९८ रनको लक्ष्य: Dekhapadhi
सुशनले डेब्यू सुखद बनाउँदा नेपाललाई १९८ रनको लक्ष्य

प्रतिक्रिया दिनुहोस्