काठमाडौं। स्टेभन बर्गविजनले टोटेनह्याममा आफ्नो डेब्यूलाई सुखद बनाएका छन्।

बर्गविजनले भलीमा गरेको उत्कृष्ट गोलमा टोटेनह्यामले गएराति दश खेलाडीमा सिमित म्यानचेस्टर सिटीलाई २-० ले पराजित गरेको छ।

जितसँगै टोटेनह्यामले इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ।

लिगमा २५ खेल सकिँदा टोटेनह्यामले ३७ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ।

जुन चौथो स्थानको चल्सीभन्दा चार अंकले कम हो।

हारसँगै सिटी भने शीर्ष क्लब लिभरपुलभन्दा २२ अंकले पछि परेको छ।

लिभरपुलले सबै खेल जित्दै गए २१ मार्चको क्रिष्टल प्यालेसविरुद्धको खेलमा उपाधि पक्का गर्नेछ।

क्रिष्टल प्यालेसविरुद्ध लिभरपुलले घरेलु मैदान एनफिल्डमा खेल्नेछ।

इलके गुन्डोगनले पेनाल्टीमा गोल गर्न नसकेपछि सिटीले ४०औं मिनेटमा अग्रता लिने स्वर्णीम अवसर खेर फालेको थियो।

६०औं मिनेटमा सिटीका अलेक्जेन्डर जिनचेन्कोले दोस्रो पहेंलो कार्डका सामना गरेपछि सिटी दश खेलाडीमा सिमित बन्यो।

त्यसको तीन मिनेट वित्न नपाउँदै लुकास मोउराको पासमा बर्गविजनले गोल गरेका थिए।

बर्गविजन १५ माघमा पिएसभी आइन्डहोभनबाट दुई करोड ७० लाख पाउण्डमा टोटेनह्यामसँग अनुबन्ध भएका थिए।

सन ह्युङ मिनकोले हानेको प्रहार फर्नान्डिन्होलाई लागेर गएको बल सिटीका गोलकिपर इडर्सनले ठम्याउन सकेनन्।

सनको उक्त गोलसँगै टोटेनह्यामले महत्वपुर्ण तीन अंक पक्का गर्यो।

"केही बराबरीपछि हामी पूनः त्यही स्थानमा फर्किएका छौं। यो तीन अंक धेरै महत्वपूर्ण छ। चौथो स्थानमा रहने सम्भावना कायमै छ। खेलाडीको प्रदर्शनमा म खुसी छु," टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले भने।

सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, "हामीले धेरै राम्रो खेल्यौं तर नतिजा हाम्रो पक्षमा आएन। उनीहरूले दुई वटा प्रहार गरे दुबै गोलमा परिणत भयो। आजको प्रदर्शनबारे मलाई धेरै बोल्नु छैन। रातो कार्डले खेल परिवर्तन भयो।"

त्यसअघि चाडो गरी भएको खेलमा आर्सनलले बर्नलीसँग गोलरहित बराबरी खेल्यो।

बराबरीसँगै आर्सनल ३१ अंकका साथ दशौं स्थानमा छ भने बर्नली समान ३१ अंकका साथ ११औं स्थानमा छ।

" /> काठमाडौं। स्टेभन बर्गविजनले टोटेनह्याममा आफ्नो डेब्यूलाई सुखद बनाएका छन्।

"> सिटी पराजित, लिभरपुलको उपाधि अझ नजिक: Dekhapadhi
सिटी पराजित, लिभरपुलको उपाधि अझ नजिक

प्रतिक्रिया दिनुहोस्