काठमाडौं। साउथह्याम्पटनमाथि ४-० को फराकिलो विजय हासिल गरेको लिभरपुलले इङ्लिस प्रियिमर लिगको इतिहासमा सबभन्दा फराकिलो अग्रता लिएको छ।

लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २२ अंकले पछि पारेको छ।

एक खेल कम खेलेको सिटीले आज टोटेनह्यामविरुद्ध खेल्दैछ।

लिगमा सिटीले घरेलु मैदानमा लगातार २० खेल जितेर बनाएको कीर्तिमानसँग पनि लिभरपुलले बराबरी गरेको छ।

पछिल्लो पाँच अवे खेलमा साउथह्याम्पटनको यो पहिलो हार हो।

यससँगै साउथह्याम्पटन ३१ अंकका साथ ११ स्थानमा छ। शीर्ष स्थानको लिभरपुलले ७३ अंक जोडेको छ।

२५ खेलबाट कुनै पनि क्लबले जोडेको यो सबभन्दा धेरै अंक हो। सिटीको ५१ अंक छ।

लिभरपुल ३० वर्षपछि लिग उपाधि नजिक छ। लिगमा लिभरपुलले अब १३ खेल खेल्न बाँकी छ।

अब लगातार सात खेल जित्यो भने लिभरपुलले उपाधि पक्का गर्नेछ।

"हामी पुर्ण भइसकेका छैनौं। हामीले आफ्नो क्षमताको सही सदुपयोग गर्ने प्रयास गरिरहेका छौं। खेलाडीले राम्रो गरे त्यसैले यो अंक जोड्न सफल छौं," लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, "हामी २२ अंकको अग्रताभन्दा पनि आजको खेल सकिँदा ७३ अंक जोड्न चाहन्थ्यौं।"

एनफिल्डमा लिभरपुको चारै गोल दोस्रो हाफमा भएका थिए।

एलेक्स अक्सलेड-चेम्बरलिनको गोलबाट लिभरपुलले ४७औं मिनेटमा अग्रता लिएको थियो।

६०औं मिनेटमा जोर्डन हेन्डरसनले अग्रता दोब्बर बनाए। त्यसपछि मोहम्मद सालाहले ७२ र ९०औं मिनेटमा अर्को गोल गर्दै लिभरपुललाई सहज जित दिलाए।

लिगमा लिभरपुलको अपराजित यात्रा ४२ खेलसम्म पुगेको छ। लिभरपुलले १०२ अंकको खेलमा १०० अंक जोडेको छ।

पछिल्लो दश खेलमा लिभरपुलले एक गोलमात्र खाएको छ।

" /> काठमाडौं। साउथह्याम्पटनमाथि ४-० को फराकिलो विजय हासिल गरेको लिभरपुलले इङ्लिस प्रियिमर लिगको इतिहासमा सबभन्दा फराकिलो अग्रता लिएको छ।

लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २२ अंकले पछि पारेको छ।

एक खेल कम खेलेको सिटीले आज टोटेनह्यामविरुद्ध खेल्दैछ।

लिगमा सिटीले घरेलु मैदानमा लगातार २० खेल जितेर बनाएको कीर्तिमानसँग पनि लिभरपुलले बराबरी गरेको छ।

पछिल्लो पाँच अवे खेलमा साउथह्याम्पटनको यो पहिलो हार हो।

यससँगै साउथह्याम्पटन ३१ अंकका साथ ११ स्थानमा छ। शीर्ष स्थानको लिभरपुलले ७३ अंक जोडेको छ।

२५ खेलबाट कुनै पनि क्लबले जोडेको यो सबभन्दा धेरै अंक हो। सिटीको ५१ अंक छ।

लिभरपुल ३० वर्षपछि लिग उपाधि नजिक छ। लिगमा लिभरपुलले अब १३ खेल खेल्न बाँकी छ।

अब लगातार सात खेल जित्यो भने लिभरपुलले उपाधि पक्का गर्नेछ।

"हामी पुर्ण भइसकेका छैनौं। हामीले आफ्नो क्षमताको सही सदुपयोग गर्ने प्रयास गरिरहेका छौं। खेलाडीले राम्रो गरे त्यसैले यो अंक जोड्न सफल छौं," लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, "हामी २२ अंकको अग्रताभन्दा पनि आजको खेल सकिँदा ७३ अंक जोड्न चाहन्थ्यौं।"

एनफिल्डमा लिभरपुको चारै गोल दोस्रो हाफमा भएका थिए।

एलेक्स अक्सलेड-चेम्बरलिनको गोलबाट लिभरपुलले ४७औं मिनेटमा अग्रता लिएको थियो।

६०औं मिनेटमा जोर्डन हेन्डरसनले अग्रता दोब्बर बनाए। त्यसपछि मोहम्मद सालाहले ७२ र ९०औं मिनेटमा अर्को गोल गर्दै लिभरपुललाई सहज जित दिलाए।

लिगमा लिभरपुलको अपराजित यात्रा ४२ खेलसम्म पुगेको छ। लिभरपुलले १०२ अंकको खेलमा १०० अंक जोडेको छ।

पछिल्लो दश खेलमा लिभरपुलले एक गोलमात्र खाएको छ।

"> लिभरपुलको कीर्तिमानी अंक: Dekhapadhi
लिभरपुलको कीर्तिमानी अंक

प्रतिक्रिया दिनुहोस्