कैलाली। पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ।

धनगढीस्थित क्षेत्रीय रंगशालामा हुने प्रतियोगिताका लागि आवश्यक सबै तयारी भइसकेको छ। प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गर्ने तय भएको आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए।

उद्घाटन खेलमा आयोजक फारवेष्ट पशुपति र कैलारी युथ युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा सहभागी १५ टीमलाई दुई समुहमा विभाजन गरिएको छ। समुह ए मा ८ र समुह वी मा ७ टीम छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन्।  प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।

प्रत्येक खेलको म्यन अफ द म्याचले दुई हजार ७ सय नगद पाउनेछन् ।

" /> कैलाली। पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ।

धनगढीस्थित क्षेत्रीय रंगशालामा हुने प्रतियोगिताका लागि आवश्यक सबै तयारी भइसकेको छ। प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गर्ने तय भएको आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए।

उद्घाटन खेलमा आयोजक फारवेष्ट पशुपति र कैलारी युथ युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा सहभागी १५ टीमलाई दुई समुहमा विभाजन गरिएको छ। समुह ए मा ८ र समुह वी मा ७ टीम छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन्।  प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।

प्रत्येक खेलको म्यन अफ द म्याचले दुई हजार ७ सय नगद पाउनेछन् ।

"> आजबाट धनगढीमा पाँचौ पशुपति कप फुटबल : Dekhapadhi
आजबाट धनगढीमा पाँचौ पशुपति कप फुटबल
कैलाली। पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ।

धनगढीस्थित क्षेत्रीय रंगशालामा हुने प्रतियोगिताका लागि आवश्यक सबै तयारी भइसकेको छ। प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गर्ने तय भएको आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए।

उद्घाटन खेलमा आयोजक फारवेष्ट पशुपति र कैलारी युथ युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा सहभागी १५ टीमलाई दुई समुहमा विभाजन गरिएको छ। समुह ए मा ८ र समुह वी मा ७ टीम छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन्।  प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।

प्रत्येक खेलको म्यन अफ द म्याचले दुई हजार ७ सय नगद पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्