इङ्ल्यान्डविरुद्ध भारतलाई १४५ रनको अग्रता एजेन्सी। अजिन्क्या रहानेले ६१ रन बनाएपछि भारतले इङ्ल्यान्डविरुद्ध दोस्रो टेष्टको चौथो दिन १५४ रनको अग्रता लिएको छ। तेस्रो दिन इङ्ल्यान्ड ३९१ रनमा अलआउट भएको थियो। पहिलो इनिङ्समा ३६४ रन बनाएको भारत चौथो दिन सकिँदा १८१/६ रनको स्थितिमा छ। रहानेबाहेक भारतका चेतेश्वर पुजराले ४५ र रोहित शर्माले २१ रन जोडे। रिसब पन्त १४ र इशान्त शर्मा ४ रन बनाएर क्रिजमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्