सिटी र टोटेनह्याम भिड्दा सबैको नजर केनमा एजेन्सी। म्यानचेस्टर सिटीले आज टोटेनह्याम भ्रमणबाट इङ्लिस प्रिमियर लिगको उपाधि रक्षा यात्रा थाल्नेछ। आजको खेलमा टोटेनह्यामका स्ट्राइकर ह्यारी केन खेल्ने वा नखेल्ने विषय मुख्य चासोका रूपमा रहेको छ। केनलाई सिटीले १५ करोड पाउण्डमा भित्राउन लागेको चर्चा छ। तथापि दुई पक्षबीच सहमति बनिसकेको छैन। टोटेनह्यामका प्रशिक्षक नुनो स्प्रिटो सान्टोले अन्तिम समयमा मात्र केनको बारेमा निर्णय लिने बताइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्