डर्टमण्डको जितमा हालान्डको उत्कृष्ट प्रदर्शन एजेन्सी। इर्लिङ ब्राउट हालान्ड आफैंले दुई गोल गर्नुका साथै अर्को गोलमा अवसर सिर्जना गरिदिएको खेलमा बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगामा फ्रांकफर्टलाई ५–२ ले हरायो। हालान्डले मार्को रेउसको गोलमा अवसर सिर्जना गरिदिएका थिए। डर्टमण्डका लागि अर्को गोल थोर्गान हाजार्ड र जियोभानी रेएनाले गरे। फेलिक्स पासलेकको आत्मघाती गोल उपहार पाएको फ्रांकफर्टका लागि अर्को जेन्स पेटर ह्युजले गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्