कप्तान रुटको १८० रनमा इङ्ल्यान्डको पुनरागमन एजेन्सी। कप्तान जो रुटले अविजित १८० रन बनाएपछि इङ्ल्यान्डले भारतविरुद्ध दोस्रो टेष्टको पहिलो इनिङ्समा २७ रनको अग्रता लिएको छ। ११९/३ को स्थितिबाट तेस्रो दिन थालेको इङ्ल्यान्डले दिनको समाप्तीमा सबै विकेट गुमाएर ३९१ रन बनायो। इङ्ल्यान्डका जोनी बेएरिष्टोले ५७ रन बनाए। भारतका मोहम्मद सिराजले ४, इशान्त शर्माले ३ र मोहम्मद सामीले २ विकेट लिए। भारतले पहिलो इनिङमा ३६४ रन बनाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्