प्रिमियर लिगको नयाँ सिजन आजबाट एजेन्सी। क्लब फुटबलमा सबभन्दा लोकप्रिय इङ्लिस प्रिमियर लिगको नयाँ सिजन आजबाट सुरु हुदैछ। अब ९ महिनासम्म ३८० खेल हुने लिगको पहिलो खेलमा नव प्रवेसी ब्रेन्टफोर्डले आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ। दुई क्लबबीच १९४७ पछि पहिलो पटक लिगमा प्रतिस्पर्धा हुदैछ। साविक विजेता म्यानचेस्टर सिटीले आइतबार टोटेनह्यामविरुद्ध खेल्नेछ। च्याम्पियन्स लिग विजेता चेल्सीले क्रिष्टल प्यालेसविरुद्ध खेल्नेछ। म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेड तथा लिभरपुलले नर्विच सिटीविरुद्ध खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्