मेस्सी बाहिरिनुमा मेरो कुनै संलग्नता छैन : रियाल अध्यक्ष पेरेज एजेन्सी।रियाल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बार्सिलोनाबाट मेस्सी बाहिरिनुमा आफ्नो कुनै भूमिका नरहेको बताएका छन्।बार्सिलोनाका बोर्ड सदस्य जाउमी लोपिसले मेस्सीलाई हटाउन पेरेजले हस्तक्षेप गरेको आरोप लगाउँदै पदबाट राजीनामा दिएका थिए।उनले पेरेज र बार्सिलोनाका सीइओ मिल्ने साथी भएको र दुई जना मिलेर अध्यक्ष जोन लापोर्टालाई मेस्सी हटाउन राजी गराएको आरोप लगाएका थिए।तर पेरेजले विज्ञप्ति निकालेर आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्