भारत र इङ्ल्यान्डबीचको दोस्रो टेष्ट आजबाट एजेन्सी। इङ्ल्यान्ड र भारतबीचको दोस्रो टेष्ट आजबाट लर्ड्स क्रिकेट मैदानमा हुँदैछ। ट्रेन्ट ब्रिजमा सम्पन्न पहिलो टेष्ट वर्षाले प्रभावित बनेपछि पाँच खेलको टेष्ट शृंखला ०–० को स्थितिमा छ। दोस्रो टेष्टमा पनि इङ्ल्यान्डलाई खेलाडीको चोटले सताएको छ। तीव्र गतिका बलर स्टुवार्ट ब्रोड टिममा हुने छैनन् भने जेम्स एन्डरसन पनि खेल्नेमा शंका छ। उनीहरुको स्थान मार्क उड र क्राएग ओभर्टनले लिने सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्