अफगान क्रिकेटर राशिद खानको अपील– अराजकताबीच हामीलाई एक्लै नछोड बीबीसी।अफगानिस्तानका क्रिकेटर राशिद खानले आफ्नो देशलाई हिंसाबीच एक्लै नछेड्न विश्वका सबै नेताहरुसँग अपिल गरेका छन्।उनले ट्वीटर मार्फत भनेका छन्,“प्रिय विश्वका नेताहरु,मेरो देशको अवस्था खराब छ। हजारौं निर्दोष बालबालिका,महिला र अन्य सर्वसाधरण हरेक दिन शहीद भइरहेका छन्। घर–सम्पत्ति ध्वत भइरहेका छन्। हजारौं परिवार घरबारबिहीन भएका छन्।हामीलाई यस्तो अराजकताबीच छोडेर नजानोस्। अफगानी र अफगानिस्तानलाई बर्बाद गर्न बन्द गरौं।हामीलाई शान्ति चाहिएको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्