लिभरपुल बराबरीमा रोकियो एजेन्सी। इङ्लिस प्रियिमर लिगको क्लब लिभरपुलले स्पेनिस ला लिगाको क्लब एथलेटिक विल्बाओसँग १–१ को बराबरी खेलेको छ। घरेलु मैदान एनफिल्डमा लिभरपुलले डिएगो जोटाको गोलबाट १३औं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। ५३औं मिनेटमा एलेक्स बेरेनगुएरले बराबरी गोल फर्काए। लिभरपुलले १४ अगष्टमा नर्विच सिटीविरुद्धका खेलबाट लिगको नयाँ सिजन सुरु गर्नेछ। त्यसअघि ओसासुनासँग मैत्रीपूर्ण खेल खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्