बिना देश र झण्डा टोकियो ओलम्पिकमा रुसी खेलाडीको शानदार प्रदर्शन बीबीसी। बिना देश र झण्डा सम्पन्न ‘टोकियो ओलम्पिक–२०२०’मा शानदार खेल प्रदर्शन गरी रुसी खेलाडी स्वदेश फर्किएका छन्। सन्२००४पछि रुसी खेलाडीले यसपटकको ओलम्पिकमा सबैभन्दा बढी पदक लिएर घर फर्केका हुन्। यसवर्ष रुसी खेलाडीले २०स्वर्णसहित कुल ७१पदक हात पारे। सबै रुसी खेलाडी यस ओलम्पिकमा रुसी ओलम्पिक कमिटि (आरओसी)को नाममा खेलेका थिए। डोपिङ प्रकरणका कारण यस वर्ष रुस माथि ओलम्पिकमा प्रतिबन्ध लगाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्