पीएसजीसँग मेसीको सम्झौता १ एजेन्सी। फ्रेन्च लिग वानको क्लब पीएसजीसँग मेसीको सम्झौता हुने पक्का भएको इएसपीएन एफसीका जुलियन लरेन्सले बताएका छन्। उनले पीएसजीसँग मेसीको सम्झौता भइसकेको र भोलिसम्म पेरिसमा मेडिकल हुने बताएका छन्। मेडिकल सकिएपछि दुई पक्षबीच सम्झौता हुने लरेन्सले दाबी गरेका छन्। यसअघि इएसपीएनले नै मेसीसँगको सम्झौता सार्वजनिक गर्न पीएसजीले आइफेल टावर ‘बुक’ गरेको जनाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्