टोटनह्यामले आर्सनललाई हरायो एजेन्सी। टोटेनह्यामले इङ्लिस प्रिमियर लिगको प्रतिद्वन्द्वी आर्सनललाई १–० ले हराएको छ। सिजन पूर्वको मैत्रीपूर्ण खेलका टोटेनह्यामलाई जिताउन सन ह्युङ–मिनले ८०औँ मिनेटमा गोल गरे। टोटेनह्यामले साबिक विजेता म्यानचेस्टर सिटीविरुद्धको खेलबाट लिगको सुरुआत गर्नेछ। आर्सनलले भने नवप्रवेसी ब्रेन्टफोर्डविरुद्धको खेलबाट लिगको नयाँ सिजन सुरु गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्