भारत र इङ्ल्यान्डबीचको पहिलो टेस्ट बराबरीमा सकियो एजेन्सी। वर्षाका कारण अन्तिम दिन वासआउट भएपछि भारत र अमेरिकाबीचको पहिलो टेस्ट बराबरीमा टुंगिएको छ। अन्तिम दिन भारतलाई जितको लागि १५६ रनको आवश्यकता थियो। इङ्ल्यान्डले पहिलो इनिङमा १८३ र दोस्रोमा ३०३ रन बनाएको थियो। पहिलो इनिङमा २७८ रन बनाएको भारतले चौथो दिन सकिँदा ५२र१ को स्थितिमा थियो। इङ्ल्यान्डका जो रुटले १०९ रन बनाए। भारतका जसप्रित बुमराहले ५ विकेट लिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्