बार्सिलोनामा भक्कानिए मेसी एजेन्सी। स्पेनिस ला लिगाको ‘तलब सीमा’का कारण बार्सिलोनाले बिहीबार मेसीलाई क्लबमा राख्न नसक्ने घोषणा गर्‍यो। त्यसपछि मेसीले आज बार्सिलोनामा पत्रकार सम्मेलन आयोजना गरेका थिए। उक्त सम्मेलनलाई सम्बोधन गर्न उनको नाम घोषणा गरेपछि मेसी भक्कानिँदै मञ्चमा पुगेका थिए। मञ्चमा पुगेर पनि लामो समय उनले बोल्न सकेनन्। सम्बोधनको क्रममा पनि उनी धेरै पटक भक्कानिएका थिए। मेसी २१ वर्षयता बार्सिलोनामा थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्