ओलम्पिकका सबै स्पर्धा सकियो, अन्तिम दिन अमेरिकाले चीनलाई जित्यो एजेन्सी। टोकियो ओलम्पिकमा सबै खेलका सबै स्पर्धा सकिएको छ। अन्तिम दिन अमेरिकाले चीनलाई जित्यो। अमेरिका ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित कुल ११३ पदकका साथ शीर्ष स्थानमा रह्यो। ३८ स्वर्ण, ३२ रजत र १८ कांस्य गरी कुल ८८ पदकका साथ चीन दोस्रो स्थानमा छ। जापान २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित कुल ५८ पदकका साथ तेस्रो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्