टोकियो ओलम्पिक : ९२ राष्ट्रले जिते पदक, ६५ देशले हात पारे ३२८ स्वर्ण काठमाडौं।टोकियो ओलम्पिक–२०२० को आज अन्तिम दिनसम्म आइपुग्दा ९२ राष्ट्रले स्वर्ण, रजत र कास्यमध्ये कुनै न कुनै पदक हात पारेका छन्।स्वर्ण पदक भने हालसम्म ६५ राष्ट्रले मात्र जितेका छन्। हालसम्म ३२८ स्वर्ण पदकको टुङ्गो लागिसकेको छ। हालसम्म चीनले ३८,अमेरिकाले ३६, जापानले २७, रुसी खेलाडीले २०, बेलायतले २०, अष्ट्रेलियाले १७, नेदरल्याण्ड्सले १०, जर्मनीले १० र इटालीले १० वटा स्वर्ण जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्