टोकियो ओलम्पिकः महिला भलिबलमा सर्वियालाई काश्य एजेन्सी। सर्वियाले महिला भलिबलमा दक्षिण कोरियालाई ३–० को सेटमा हराउँदै काश्य पदक जितेको छ। रियो ओलम्पिकमा रजत पदक जित्न सफल सर्वियाले दक्षिण कोरियालाई सोझो सेटमा हराएको हो। सर्वियाले २५–१८, २५–१५, २५–१५ ले हराएको हो। महिला भलिबलमा स्वर्ण पदकका लागि आजै ब्राजिल र अमेरिकाबीच प्रतिस्पर्धा हुदैछ। पुरुषमा फ्रान्सले स्वर्ण, रुसले रजत र अर्जेन्टिनाले काश्य पदक जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्