टोकियो ओलम्पिकमा १५औं दिन सकिँदा स्वर्णमा चीनको अग्रता कायमै एजेन्सी। खेलकुदको कुम्भमेला सकिन एक दिन बाँकी हुँदा स्वर्ण पदकमा चीनको वर्चश्व कायमै छ। ३८ स्वर्ण, ३१ रजत र १८ काश्यसहित कुल ८७ पदक जितेको चीन शीर्ष स्थानमा छ। ३६ स्वर्ण, ३९ रजत र ३३ काश्यसहित कुल १०८ पदक जितेको अमेरिका दोस्रोमा र २७ स्वर्ण, १२ रजत र १७ काश्यसहित कुल ५६ पदक जितेको आयोजक जापान तेस्रो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्