टोकियो ओलम्पिकः फ्रान्सलाई भलिबलमा ऐतिहासिक स्वर्ण एजेन्सी। फ्रान्सले ओलम्पिकको भलिबलमा पहिलो पदक जित्नेक्रममा रूसलाई ३–२ को सेटमा हराउँदै स्वर्ण पदक जितेको छ। फ्रान्सले यसअघि भलिबलमा चार क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। फ्रान्सले रूसलाई २५–२३, २५–१७, २१–२५, २१–२५, १५–१२ ले हराएको हो। पुरुष भलिबलमा अर्जेन्टिनाले ब्राजिललाई ३–२ कै सेटमा हराउँदै काश्य पदक जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्