टोकियो ओलम्पिकः नर्वेका इन्जेब्रिग्सेनले जिते १५ सय मिटर दौडमा स्वर्ण एजेन्सी। नर्वेका ज्याकोब इन्जेब्रिग्सेनले एथलेटिक्स पुरुष १५ मिटर दौडमा ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्। इन्जेब्रिग्सेनले वर्ल्ड च्याम्पियन टिमोथी चेरियोटलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन्। इन्जेब्रिग्सेनले ३ मिनेट २८.३२ सेकेन्ड र ३ मिनेट २९.०१ सेकेन्डमा दुरी पार गरेका थिए। कास्य पदक जित्ने बेलायतका जोश केरले ३ मिनेट २९.०५ सेकेन्डमा दुरी पार गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्