टोकियो ओलम्पिकः अमेरिकाकी कोर्डाले जितिन् गल्फमा स्वर्ण एजेन्सी। अमेरिकाकी नेली कोर्डालाई महिला गल्फमा स्वर्ण पदक जितेकी छिन्। कोर्डाले कूल १७ अन्डर २६७ खेलिन्। एक सट (स्ट्रोक) ले पछि परेकी जापानकी मोने इनामीले रजत पदक जितिन्। इनामीले १६ अन्डर २६८ खेलिन्। न्युजिल्यान्डकी लेडिया कोले कास्य पदक जितिन्। १६ अन्डर २६८ स्कोर खेलेकी थिइन्। समान अंक भएपछि जापानकी इनामीले प्लेअफमा जितेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्