मेस्सी भित्र्याउने होडमा चेल्सी पनि एजेन्सी।बार्सिलोनाले बिहीबार लियोनल मेस्सीलाई क्लबमा राख्न नसक्ने घोषणा गरेपछि ‘फ्री एजेन्ट‘बनेका मेस्सीलाई भित्र्याउने होडमा इंग्लिस क्लब चेल्सी पनि थपिएको छ।फ्रेन्च लिग वान क्लब पीएसजी मेस्सीसँगको सम्झैता नजिक पुगेको समाचार आइरहँदा चेल्सीका मालिक रोमन अब्राहिमोभिचले पनि ३४ वर्षे मेस्सीलाई भित्र्याउन चासो देखाएका छन्।चेल्सी पछिल्लो समय रोमेलु लुकाकुलाई भित्र्याउन लागिपरेको थियो। लुकाकुका लागि चेल्सी ११ करोड पाउन्ड तिर्न तयार रहेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्