टोकियो ओलम्पिकः ३४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा एजेन्सी। टोकियो ओलम्पिकको आज १५औं दिन महिला म्याराथन र पुरुष फुटबलसहित ३४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। एथलेटिक्समा ७, कनोई स्प्रिन्ट र बक्सिङमा समान ४, कुस्तीमा ३, करातेमा २, तथा गल्फ, बास्केटबल, बीच भलिबल, डाइभिङ, वाटर पोलो, साइक्लिङ ट्रयाक, इक्विस्ट्रे, बेसबल, फुटबल, ह्याण्डबल, भलिबल, आष्ट्रिस्टिक स्विमिङ, मोर्डन पेन्टाथलन र रिदमिक जिम्न्यास्टिकमा समान एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्