इङ्ल्यान्डविरुद्ध भारत ७० रनले अगाडि एजेन्सी। केएल राहुलले ८४ र रविन्द्र जडेजाले ५६ रन बनाएपछि भारतले इङ्ल्यान्डविरुद्धको पहिलो टेष्टमा तेस्रो दिन ७० रनको अग्रता लिएको छ। १२५/४ को स्थितिबाट तेस्रो दिन थालेको भारतले पहिलो इनिङमा २७८ रन बनायो। इङ्ल्यान्डका ओली रोबिन्सनले ५ र जेम्स एन्डरसनले ४ विकेट लिए। दोस्रो इनिङ थालेको इङ्ल्यान्ड तेस्रो दिन सकिँदा विना विकेट क्षति २५ रन बनाएर खेलिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्