टोकियो ओलम्पिकः एथलेटिक्स महिला ४ गुणा १०० मिटर रिलेमा जमैकालाई स्वर्ण एजेन्सी। एथलेटिक्सको महिला एक सय मिटर दौडमा स्वर्ण, रजत र कास्य तीनै पदक जितेको जमैकाले ४ गुणा १०० मिटर दौडमा पनि स्वर्ण पदक जितेको छ। जमैकाले ४१.०२ सेकेन्डमा दुरी पार गरेको थियो। ४१.४५ सेकेन्डमा दुरी पार गरेको अमेरिकाले रजत पदक जित्यो। कांस्य पदक जित्ने बेलायतले ४१.८८ सेकेन्डमा दुरी पार गर्‍यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्