टोकियो ओलम्पिकः हक्कीमा नेदरल्यान्ड्सलाई स्वर्ण एजेन्सी। नेदरल्यान्ड्सले महिला हक्कीमा अर्जेन्टिनालाई ३–१ ले हराउँदै स्वर्ण पदक जितेको छ। नेदरल्यान्ड्सका लागि भान मासाक्करले दुई र भान गेफिनले एक गोल गरे। अर्जेन्टिनाका लागि सान्त्वना गोल गोर्जेलाने अगष्टिनाले गरे। हक्कीमा कास्य पदक बेलायतले जित्यो। बेलायतले भारतलाई ४–३ ले हराएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्