टोकियो ओलम्पिकः बक्सिङमा क्युबालाई तेस्रो स्वर्ण एजेन्सी। क्युबाले जुलियो सेसर ला क्रुजले बक्सिङको पुरुष ह्याभीवेटमा रुसलाई मुस्लिम गड्जहिमागोमेदोभलाई हराउँदै स्वर्ण पदक जितेका छन्। ला क्रुजले पाँच राउन्डमै अग्रता लिए। पहिलो, दोस्रो र चौथो राउन्ड समान २९–२८ ले जितेका ला क्रुजले तेस्रो र पाँचौँ राउन्ड समान ३०–२७ ले जितेका थिए। क्युवाले यसअघि पुरुष लाइटवेट र अल्टर वेटमा स्वर्ण पदक जितेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्