मेस्सीको नयाँ सम्झैताले किन मुर्तरुप पाएन? एजेन्सी। केही साताअघि बार्सिलोना र मेस्सीबीच २०२६ सम्मका लागि नयाँ सम्झैता गर्न दुबै पक्ष सहमत भएको खबर बाहिरिएको थियो। ला लिगाले बार्सिलोनालाई १७ करोड २० लाख पाउण्डमात्र खेलाडीको तलबमा खर्च गर्न पाउने सीमा तोकेको छ। मेस्सीलाई राख्न बार्सिलोनाले एन्टोइन ग्रिजमन, औसमाने डेम्बेले र फिलिपे कौटिन्होलाई बेच्न खेजेको थियो। तर त्यो सम्भव नभएका कारण वित्तीय संकटमा रहेको बार्सिलोनाले मेस्सीलाई राख्न सकेन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्