आज टोकियो ओलम्पिकको १४औं दिनः २३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने काठमाडौं।टोकियो ओलम्पिकको आज १४औं दिन विभिन्न खेलहरुमा २३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। आयोजकका अनुसार आज आटिस्टिक स्वीमिङ,एथलेटिक्स, बास्केटबल, बीच भलिबल, बक्सिङ, डाइभिङ, फुटबल, गल्फ, ह्याण्डबल, कराते, जिमनास्टिक,स्पोर्ट क्लाइम्बिङ, टेबल टेनिस, साइक्लिङ, भलिबल, वाटर पोलो, रेस्लिङलगायतका खेलहरुमा प्रतिस्पर्धा हुनेछन्।हालसम्म सम्पन भएका खेलहरुमा चीनले ३४, अमेरिकाले २९, जापानले २२, अष्ट्रेलियाले १५ र रुसी खेलाडीले १६ वटा स्वर्ण पदक जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्