टोकियो ओलम्पिक पदक तालिकाः चीन र अमेरिकाबीच ५ स्वर्णको फरक काठमाडौं।यो ओलम्पिक २०२० को पदक तालिकामा चीनको अग्रता कायमै छ।चीनले दोस्रो स्थानमा रहेको अमेरिकाको भन्दा ५ वटा बढी स्वर्ण पदक हात पारेको छ।१३औं दिनको प्रतिस्पर्धा सकिदा चीनले ३४ स्वर्ण, २४ रजत र १६ कास्य गरी कुल ७४ पदकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाले २९ स्वर्ण, ३५ रजत र २७ कास्य गरी कुल ९१ वटा पदक जितेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्