भारतविरुद्ध घरेलु टिम इङ्ल्यान्डको खराब सुरुआत एजेन्सी। भारतविरुद्धको पहिलो टेष्टमा घरेल टिम इङ्ल्यान्डले खराब सुरुआत गरेको छ। इङ्ल्यान्डले १८३ रन बनाउँदा सबै विकेट गुमायो। पहिलो दिन सकिँदा भारत २१ रन बनाएर खेलिरहेको छ। भारतका जसप्रिस बुमराहले चार तथा मोहम्मद सामीले तीन विकेट लिएपछि इङ्ल्यान्डका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। इङ्ल्यान्डका कप्तान जो रुटले सबैभन्दा ६४ रन बनाउनु बाहेक अन्यले खुलेर खेल्न सकेनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्