टोकियो ओलम्पिकको आज १३औं दिनः २७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने काठमाडौं।टोकियो ओलम्पिकको १३ औं दिन आज २७ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदैछ।आयोजकका अनुसार आज बास्केटबल, बीच भलिबल, बक्सिङ, डाइभिङ, गल्फ, ह्याण्डबल, आटिस्टिक स्वीमिङ, रनिङ, बेसबल, म्याराथुन स्वीमिङ, भलिबल, वाटर पोलो, भारत्तोलन, रेस्लिङ सेलिङ, स्केटबोर्डिङ, टेबुल टेनिस, साइक्लिङलगायतका खेलहरुमा प्रतिस्पर्धा हुनेछ। हालसम्म सम्पन्न खेलहरुमा सबैभन्दा बढी चीनले ३२, अमेरिकाले २५, जापानले २१, बेलायतले १५ र अष्ट्रेलियाले १५ स्वर्ण जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्