टोकियो ओलम्पिकः पदक तालिकामा चीनको अग्रता कायमै काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ को पदक तालिकामा चीनले आफ्नो अग्रतालाई कायम राखेको छ।१३औं दिनसम्म आइपुग्दा चीनले ३२ स्वर्ण,२२ रजत र १६ कास्यसहित कुल ७० वटा पदक जितेर तालिकाको शीर्ष स्थानमा छ।दोस्रो स्थानमा रहेको अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्य गरी ७९ पदक जितेको छ। २१ स्वर्ण, ७ रजत र १२ कास्यसहित ४० पदक जितेको जापान तेस्रो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्