अबको दुई महिनाभित्र एकेडमी खोल्छु– पारस एजेन्सी। नेपाली क्रीकेट टिमका पूर्व कप्तान पारस खड्काले अबको एक दुई महिनामा क्रीकेट एकेडमी खोल्ने बताएका छन्। अन्तर्राष्ट्रिय क्रीकेटबाट सन्यास लिएपछि नेपाल क्रीकेट संघको व्यवस्थापनमा जाने बताएका पारसले भने, “अबको एक दुई महिना भित्र क्रीकेट एकेडमी खोल्छु। थप जानकारी पछि गराउँछु।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्