अबको यात्रा व्यवस्थापनमा हुन्छ– पारस काठमाडौं। सामाजिक सञ्जाल फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रीकेटबाट सन्यास लिएका पूर्व कप्तान पारस खड्काले अबको यात्रा व्यवस्थापनतर्फ भएको स्पष्ट पारेका छन्। आज पत्रकार सम्मेलनमा भने, “दुई वर्ष अघिदेखि नै मैले सन्यासको योजना बनाएको थिए। अहिले आएर निर्णय गरे। खेलाडीका रूपमा जति गर्न सक्थे त्यो गरे। अब ब्यवस्थापनबाट क्रीकेटमा जोडिने छु। त्यसका लागि चुनौती छ। सजिलो छैन। तर म उत्साहित छु।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्