क्यानले १९ खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरूद्धको त्रिदेशीय शृङ्खलाका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। गुलशन झा पहिलोपटक परेका छन्। प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमलसिंह ऐरी,अविनाश बोहरा,शाहब आलम, सुशन भारी,शरद भेषावकर,विक्रम शोब, पवन सर्राफ र रोहित कुमार पौडेल छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्