टोकियो ओलम्पिकः महिला फुटबलमा स्वर्णको लागि स्विडेन र क्यानडा भिड्ने एजेन्सी। फ्रीडोलिना रोल्फोको गोलमा स्विडेनले अस्ट्रेलियालाई १–० ले हराउँदै महिला फुटबलको फाइनलमा स्थान बनाएको छ। स्विडेनले अब स्वर्ण पदकका लागि क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। क्यानडाले विश्व विजेता अमेरिकालाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो। स्विडेनको जितमा रोल्फोले ४६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्